बेनीको बालगृहलाई स्पेनबाट रु १० हजार सहयोग

विकल्प न्यूज /बेनी पुस २९ गते । रोजगारीको शिलशिलामा स्पेन पुग्नुभएका बेनी नगरपालिका ९ घतान निवासी खिमविर मिजारले बेनीमा रहेको बालगृहमा वस्ने अनाथ बालबालिकाहरुका लागि १० हजार रुपियाँ सहयोग गर्नुभएको छ । मिजारको बहिनी लक्ष्मी मिजार र छिमेकी हिरा श्रेष्ठले बुधबार बालसंगठनका कोषाध्यक्ष टंक हमाललाई सो रकम हस्तान्तरण गर्नुभएको हो । ओमकुमारी शान्तिकोषका अध्यक्ष राजेश … Continue reading बेनीको बालगृहलाई स्पेनबाट रु १० हजार सहयोग